योमरी पूर्णि मनाउँदै
उपत्यकाको नेवा समुदायले आज योमरी पुन्ही धुमधाम साथ मनाउदै छन् । घरघरमा खेतबाट ल्याएको धान सुकाएर झकारीमा राखेपछि योमरी बनाएर विभिन्न देवदेवीलाई पूजा गरेर यो पर्व मनाइन्छ ।
योमरी कुवेर र गणेशका प्रतिकको रुपमा लिइन्छ । चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई भित्र बिशेष प्रकारले बनाएको चाकु, मास, अदुवा,तील, मुगी राखी त्रिकोण आकार गरि दुई किसीम बाट बनाई पानीको बाफमा पकाउने गरिन्छ ।
पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाइने गरिन्छ । योमरीलाई धानको भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रही आएको छ । यसरी चढाएको योमरी चारदिनपछि मात्र प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००