मेरो देश को प्रदर्शन मिति तय
काठमाडौं २७ ,मंसिर । देशप्रेमको कथामा तयार भएको चलचित्र मेरो देश को प्रदर्शन मिति तय गरिएको छ । प्रदर्शन मिति तयसँगै चलचित्रको टिजर र पोस्टर पनि सार्वजनिक भएको छ । यो चलचित्र फागुण ६ गतेबाट अल नेपाल रिलिज हुने निर्माणपक्षले बताएको छ । यो चलचित्रको छायांकन भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारामा छायांकन गरिएको छ । देव नेपालले निर्देशन गरेको यो चलचित्रमा नीशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, निर शाह लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००