पृथ्वी जयन्ती मनाउन समिति गठन
काठमाडौं, २६ मंसिर । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि दुई सय ९५ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति गठन गरिएको छ।
नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको अध्यक्षतामा गठन भएको सो नागरिक मूल समारोह समितिका उपाध्यक्षमा पूर्वमन्त्री प्रकाश कोइराला, पूर्व राज्यमन्त्री श्रीशशम्शेर जबरा, पूर्व सहायक मन्त्री दीनवन्धु अर्याल, चेतेन्द्रजङ्ग हिमाली, दिवशविक्रम शाह, रामलाल श्रेष्ठ, धार्मिक नेता शङ्कर पौडेल र महासचिवमा पत्रकार अमित लामा तामाङ रहेका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आगामी पुस २७ गते देशभर मनाउन लागिएको नागरिक मूल समारोह समितिका महासचिव अमित लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५