कंगनाको पारिश्रमिक पाँच गुणा बढ्यो ?
एजेन्सी, २६ मंसिर । बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो पारिश्रमिक बढाएर १५ करोड पुर्याएको खबर प्रकाशित भएको छ । हालै मात्र उनले दुई निर्माताहरुसँग आफ्नो पारिश्रमिक अब १५ करोड भएको भन्दै प्रति सिनेमा १५ करोडको माग राखेकी छिन् । कंगनाको मागलाई निर्माताहरुले पूरा गरे नगरेको भने पुष्टि भएको छैन ।
तर उनलाई निर्माताहरुले १५ करोड दिएभने उनी बलिउडकै महंगी अभिनेत्री बन्नेछिन् । यो भन्दा पहिले उनले एक सिनेमाको ३ करोड लिन्थिन् । यस हिसाबले यदि उनको पारिश्रमिक १५ करोड भयो भने उनको पारिश्रमिक पाँच गुणा बढ्नेछ । कंगनाभन्दा पहिले दीपिका पादुकोण बलिउडकी सबैभन्दा महंगी अभिनेत्री थिईन् । दिपिकाले संजय लिला भंसालीको पद्मावतीका लागि १३ करोड पारिश्रमिक लिएकी छिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५