५३ हजारबाट पनि ओर्लियो सुनको मूल्य
काठमाडौं, २६ मंसिर । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार ५३ हजार रुपैयाँ कारोबार भएको सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य गत वर्षको माघयताकै सस्तो हो ।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३