एक महिलाको रहस्यमय मृत्यु
बनेपा, २४ मंसिर । काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ । उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयवासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घर बाहिर फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए ।
प्रहरी चौकी चौबासमा कुटपिटको विषयमा मिलापत्र भएको थियो । यो घटना कसरी भयो, यसको विस्तृत अनुसन्धान थालिसकेका छौँ प्रहरी उपरीक्षक थापाले भने– उनलाई स्थानीयवासीले बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४