युवा रोजगारका लागि विदेशिएकाहरुलाई रोक्ने सरकारको तयारी : मन्त्री जोशी
काठमाडौं, मंसिर २४ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार लागिपरेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ पब्लिक युथ क्याम्पस एकाइ समितिले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रममा जोशीले पछिल्लो समय कैयौँ युवा रोजगारका लागि विदेशिएकाले उनीहरुलाई रोक्न सरकार लागिपरेको बताए ।
उनले भने, उद्योगधन्दाको विकास गरी विदेशिएका युवालाई स्वदेशमा बस्ने वातावरण बनाउन सरकार लागिपरेको छ ।
जोशीले संविधान संशोधन गरी मुलुकलाई विकासको बाटोमा लैजान नेपाली काँग्रेस गम्भीर रहेको स्पष्ट पारे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४