निकै दिन घटेको सुनको भाउ आज बढ्यो
काठमाडौं, २३ मंसिर । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । हिजो ५३ हजार ३ सय रुपैयाँ कारोबार भएको सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर ८ सयरुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
