लामिछाने एपीएफ क्लबमा अनुवन्धित
काठमाडौं २३ मंसिर। युवा क्रिकेटर सन्दिप लामिछाने सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुवन्धित भएका छन् ।
अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर आएका उनी हालै मात्र स्वदेश फर्किएका छन् र यू(१९ एसिया कपको तयारीमा छन् । उनलाई कप्तानको जिम्मेवारी दिइएको छ ।
बिहीबार एपीएफले सन्दिपलाई क्लबमा अनुवन्धित गरेको छ । रातौं राष्ट्रिय खेदकुदको तयारीका लागि टिम निर्माण भइरहेको एपीएफ क्लबले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००