सेल्टिकले म्यानचेस्ट सिटीलाई बराबरीमा रोक्यो
एजेन्सी, २२ मंसिर । युरोपा लिगमा स्थान बनाउन संघर्षरत सेल्टिकले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा १–१ गोलले रोकेको छ । यति हुँदा पनि स्कटिस क्लब भने युरोपा लिगका लागि छनोट हुन सकेन् ।
आफ्नो स्टार स्ट्राइकर अर्जन्टिनी सर्गियो अगुइरो र ओटमन्डीलाई विश्राम दिएको खेलमा सिटीविरूद्ध खेल सुरु भएको चार मिनेटमा प्याट्रिक रोबर्ट्सले गोल गरेका थिए । ८ मिनेटमा केलेची इहेनाचोले गोल फर्काउदै पहिलो हाफमै खेललाई बराबरीमा ल्याइसकेका थिए ।
समुह सी मा सिटी यसअघि नै च्याम्पियन्स लिगको अघिल्लो चरणमा छनोट भइसकेको थियो । यो समुहमा बार्सिलोना १५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम १६ मा छनोट भयो । सिटीले ९ अंक जोड्यो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९