हल सिटी रेलिगेशन तर्फ
एजेन्सी, २१ म्ंसिर । प्रिमियर लिगमा मिडल्सबर्गसँग पराजित भएसँगै हल सिटी रेलिगेशन तर्फ धकेलिएको छ । गएराति भएको खेलमा मिडल्सबर्गसँग हलसिटी १–० गोल अन्तरमा पराजित भएको पछि रेलिगेशनमा पर्ने सम्भावना बलियो भएको हो । ग्यास्टन रामिरेजले गोल गर्दै मिडल्सबुर्जलाई जिताए । ग्यास्टन रेमिरेजले ६० औं मिनेटमा हेडमार्फत गोल गर्दै मिडल्सबर्गलाई जित दिलाएका हुन् ।
यो हारसँगै हल सिटीको रेलिगेशनमा पर्ने सम्भावना बलियो भएको छ । हलले लिगमा १४ खेलबाट ११ अंक जोडेको छ । तीन खेलमा जीत र २ खेलमा बराबरी खेलेको उसले ९ खेल हारेको छ । हल अंक तालिकाको १९ औं स्थानमा छ । हलले अंक तालिकाको पुछारमा रहेको स्वान्सीलाई मात्र उछिनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३