आकाशैमा खुलेको जुन बोलको गीतको भिडियो सार्वजनिक
काठमाडौं, २० मंसिर । दर्पण छाया चलचित्रले गितकै कारण चर्चा पायो र बक्स अफिसमाराम्रो व्यापार गर्यो । निर्देशक तुलसी घिमिरेले १२ बर्षपछि दर्पण छाया २ को लेखन तथा निर्देशन गरेको दर्पण छाया २ को आकाशैमा खुलेको जुन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
चन्दन लोम्जेलको संगीतमा तयार गरिएको गितमा राजेश पायल राई र मेलिना राइको स्वर रहेको छ भने शब्द सवि रविको रहेको छ । छेदुप लामाले निर्देशन गरेको भिडियोमा पुष्पल खड्का र साहारा कार्कीको अभिनय रहेको छ । चलचित्र फागुण २७ गतेबाट देशभर रिलिज हुदैछ । डाक्टर लोम्साङ लामाको प्रस्तुतीमा तयार भएको चलचित्रलाई सबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०