भक्तपुर प्रहरीले ग¥यो अवैध मदिरा नष्ट
भक्तपुर, २० मंसिर । भक्तपुर प्रहरीले विभिन्न नाकाबाट नियन्त्रणमा लिएको सात सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । संचारकर्मीहरुको उपस्थितीमा महानगरीय प्रहरी परिसर भक्तपुर प्रांगणमा रहेको ढलमा फालेर उक्त परिमाणको घरेलु मदिरा नष्ट गरिएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नाउव उपनिरीक्षक कृष्ण प्रसाईले भक्तपुरका विभिन्न नाकाबाट उक्त अवैध मदिरा बरामद गरिएको जानकारी दिए । उनले घरेलु मदिरा अन्दाजी बजार मुल्य रु. १००।- प्रतिलिटरका दरले रु ७५,००० ।- बराबरको नष्ट गरिएका बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५