९ महिनायताकै सस्तो मूल्यमा सुन
काठमाडौं, २० मंसिर । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो ५४ हजार रुपैयाँ कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । हिजो प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज पनि ७ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ वैशाख २०८२ १२:१८
कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुने बोर्डको स्पष्टोक्ति
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२