आइओएम डीन डा. अग्रवालद्वारा पदभार ग्रहण
काठमाडौं, १९ मंसिर । डा. जगदिश अग्रवालले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनले पदभार ग्रहण गरेका छन् । डा. गोविन्द के.सी.को माग सम्बोधन गर्न भन्दै सरकारले यसअघिका डीन केपी सिंहलाई राजीनामा दिन लगाएको थियो । सिंहले राजीनामा दिएपछि वरिष्ठताको आधारमा अग्रवाललाई डीन नियुक्त गरिएको थियो ।
पदभार ग्रहण गर्दै डा. अग्रवालले आइओएमलाई सबैसँग मिलेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००