मेलम्चीमा भेटियो सुन
१७ मंसिर, काठमाडौं । मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा सुन जस्तो पहेँलो पदार्थ भेटिएको छ । सो पदार्थ महत्वपूर्ण खनिज भएको हुन सक्ने आशंकामा हेडवर्क्स निर्माणको काम हलालाई रोकिएको छ । मेलम्ची नदी छेउ छेउको पहााड काट्ने क्रममा पहेंलो पदार्थ भेटिएपछि सुरक्षाको कारण काम तत्कालका लागि रोकिएको मेलम्ची आयोजनाले जनाएको छ । पहाड काट्दा निस्कएको माटोमा चम्किलो पहेँलो कणहरु देखिएपछि काम रोकिएको जनाएको हो । सो क्षेत्रमा काम गरिरहको इञ्जिनियरहरुले सो कर्ण के को हो भनि पत्ता लगाउन अवस्था नभएका कारण खानी बिभागलाई जानकारी गराईसकेको आयोजनाले जानकारी दिएको छ । सो क्षेत्रमा सुन भेटिएको हल्ला भएपछि सक्त स्थान अवलोकन गर्न स्थायिनहरुको भिड लागेता पनि सुरक्षाका कारण कसैलाई पनि प्रवेश उपलब्ध नगराएको आयोजनाले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५