लागुऔषधसहित दुई पक्राउ
काठमाडौं १७ मंसिर । सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–८ बाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हनुमानगरबाट गएको प्रहरीले चेकजाँच गर्ने क्रममा ४५ वर्षीया सीताराम चौधरी र ४० वर्षीया जगदीश सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। भारतबाट लुकाइछिपाई ल्याउँदै गरेको ४०० बोतल लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल सप्तरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४