सुनको मूल्य स्थिर, चाँदी बढ्यो

भक्तपुर न्यूज

१७ मंसिर २०७३ ६:२९

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं, १७ मंसिर । आज सुनको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा अर्थात प्रतितोला ५४ हजार रुपैयाँ मै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *