विरोध सभालाइ सर्वदलिय नेताहरुको सम्वोधन गदैं
काठमाडौं, १७ मंसिर । पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलल्याउने गरी संबिधान संशोधन प्रस्ताव आएको विरोधमा आज बुटवलमा असन्तुष्ट नेताहरुको उपस्थितीमा विरोध सभा हुँदैछ । प्रदेश नम्बर पाँचका पहाडी जिल्ला प्रदेश नम्बर चारमा गाभ्ने प्रस्तावको विपक्षमा उभिएका सत्तारुढ दल तथा प्रमुख विपक्षी दलका नेताले आमसभालाई सम्बोधन गर्ने तयारी छ ।
आमसभामा सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले समेत सम्वोधन गर्ने बताइएको छ । सभामा कांग्रेस नेता चन्द्र भण्डारी, एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका टोपबहादुर रायमाझि लगायतले सम्वोधन गर्ने तयारी छ । सो सभामा त्यस क्षेत्रका तराई केन्द्रित दलका नेताहरुलाई समेत बोलाइएको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:५६