युवराज आज विवाह बन्धनमा बाँधिदै
एजेन्सी, १५ मंसिर । भारतीय क्रिकेटर युवराज सिंह आज आफ्नी प्रेमीका हेजल कीचसँग विवाह बन्धनमा बाँधिदै छन्। उनीहरुको आज चंडीगढमा भव्य समारोहका बीच विवाह हुन लागेको हो। युवराजले आफ्नो विवाहलाई युवराज हेजल प्रीमियर लीग नाम दिएका छन्। उनले विवाहको कार्डमा पनि यही नाम छपाएका थिए।
इंग्लाण्डसँगको सानदार जितसँगै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका साथमा युवराज सिंह संगीत समारोहमा भाग लिन पुगेका छन्। कोहलीले पत्रकार सम्मेलनमा इंग्लाण्डसँगको जितपछि क्रिकेट टिमसँगै युवराजको विवाह समारोहमा सहभागी हुने जानकारी दिएका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ वैशाख २०८२ १२:१८
कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुने बोर्डको स्पष्टोक्ति
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२