माओवादी पोलिटब्युरो बैठक आजपनि बस्दै
काठमाडौं, १५ मंसिर । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठक आजपनि बस्दैछ । व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे थप रणनिति तय गर्न पेरिसडाँडास्थित पार्टी मूख्यालयमा विहान ११ बजेपछि बोलाइएको हो ।
गत शनिबारदेखि सुरु भएको संविधान संशोधन प्रक्रिया र सहमतिका लागि अन्य दलहरुसँग भइरहेको प्रयासका सम्बन्धमा छलफल भइरहेको छ । आजको बैठकमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनितिक परस्थितिबारे समिक्षा हुने माओवादी केन्द्रले जनाएको छ । सरकारले गएराति साढे ९ बजे व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८