चोर र चोरीको दुइ लाख भक्तपुर प्रहरीले गलबन्दीमा पायो
भक्तपुर १४ मंसिर । भक्तपुरको लोकन्थलीमा गलबन्दीमा लुकाई राखेको दुइ लाख अठार हजार रुपैयाँ सहित प्रहरीले एक लाइ नियन्त्रणमा लिएको छ । चोरी गरि लुकाइ राखेको अवस्था उनलाई प्रहरीले शंकाको घेरामा राखी चेक जाँच गर्दा २१ बर्षिय तिर्थ बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता एव डिएसपी श्याम ओलीयाले जानकारी दिए । बोहोराले भाटभटेनी फुड प्रोडक्सन प्रा ली चुच्चेपाटी बाट तीन लाख चोरी गरी फरार रहेको प्रहरीको प्रारारम्भीक अनुसन्धानमा खुलेको ओलीयाले बताए । उनले प्रहरीले नियन्त्रयामा लिएका डोल्पा रिमि घर भई काठमार्डौ बस्ने बोहोरालाई महानगरिय प्रहरी बृत बौद्धमा कारवाहीको लागि पठाइएको जनाकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
