आज बाला चतुदर्शी, सतबिज छरी मनाइदै
काठमाडौं, १३ मंसिर । आज मार्ग कृष्णपक्ष चतुदर्शी अर्थात बाला चतुदर्शी हो। हिन्दु धर्मवालम्बीहरुले आज सतबीज छरेर बाला चतुदर्शी मनाइदैछ ।
आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दर्शीको बिहान शतबिज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ। शिवालयमा शतवीज छर्नाले मृतआत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वाश गरिन्छ। सोमबार बिहानै मृतकका आफन्तले देश भारीका शिवालयहरुमा शतबिज छरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६
सहकारी ठगका आरोपी भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयो
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
६ असार २०८२ १५:०३