साताको पहिलो दिन बढ्यो सुनचाँदी
काठमाडौं, १२ मंसिर । आज साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि सुनचाँदीको मूल्य ओर्लिँदै आएकोमा आज सुन प्रतितोला ३ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
गत शुक्रबार प्रतितोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीमा पनि १० रुपैयाँले बढेर आज ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२३ भदौ २०८१ ५:५५
दयाहाङ र मिरूना अभिनीत फिल्म ‘नांगो गाउँ’ युट्युब ट्रेन्डिङमा
२३ भदौ २०८१ ८:३०
बलिउड अभिनेत्री दीपिका बनिन् आमा
२५ भदौ २०८१ ६:३२