साताको पहिलो दिन बढ्यो सुनचाँदी
काठमाडौं, १२ मंसिर । आज साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि सुनचाँदीको मूल्य ओर्लिँदै आएकोमा आज सुन प्रतितोला ३ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
गत शुक्रबार प्रतितोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीमा पनि १० रुपैयाँले बढेर आज ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०