चीनमा शक्तिशाली भूकम्प
एजेन्सी ११ मंसिर । चीनको झिनजियाङ शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उग्यूर स्वायत्त क्षेत्रमा गएराति ६.७ रेक्टर स्केल क्षमताको भूकम्प गएको हो।
चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार यो भूकम्पले झिनजियाङको किजिलसू किर्गिज स्वायत्त प्रीफेक्चरलाई केन्द्र बिन्दु बनाएर गएको छ। अहिले सम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३