राजनीतिसँगै कानुनी लडाँइको उपाए खोज्न ओली निवासमा बैठक बस्दै
१० मंसिर, काठमाडौं । संबिधान संसोधनको बिषयलाइ लिएर सरकारसँग बढ्दो दुरी र अवको कस्तो रणनीतिमा प्स्तुत् हुने बिषयलाई ध्यान दिँदै प्रमुख विपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ बस्ने भएको छ ।
पछिल्लो समयमा संबिधान संसोधन केका र किन भन्ने बिषयमा खरो रुपमा प्रस्तुत् भइरहेको एमालेले संबिधान संसोधनका लागि सरकारले देखाएको ब्यवहारको सामना कसरी गर्ने भन्ने सोचका साथ अध्यक्ष ओलीको निवास बालकोटमा साँझ पाँच बजे बैठक बस्ने एमालेका एक नेताले जानकारी दिए । संबिधान संसोधनका बारे स्पष्टता नभएको भन्दै एमालेले संविधान संसोधन विरुद्ध राजनीतिक र कानुनी लडाई सँगै लैजाने उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
