ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु
बिराटनगर, मंसिर १० । मोरङमा विराटनगर–५ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगर–५ को भित्री सडकखण्डमा को १ त ४१७ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्री सुनसरी सीतापुर–३ का ३० वर्षका फारुक मियाको मृत्यु भएको हो ।
ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मियाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५