८ सयले घट्यो सुन
काठमाडौं, ९ मंसिर । आज सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ । हिजो ५५ हजार ४ सय रुपैयाँले कारोबार भएको सुन आज प्रतितोला ८ रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ । चाँदी अघिल्लो दिन ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ । गत जेठ २१ गते प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएपछि सुनको मूल्य आजभन्दा बढी कायम हुँदै आएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००