इजिप्टमा भेटियो सात हजार वर्ष पुरानो बस्ती
एजेन्सी, ९ मंसिर । इजिप्टमा पुरातत्वविदले नाइल नदीसँगै रहेकोे क्षेत्रमा सात हजार वर्ष पुरानो बस्ती फेला पारेका छन् । लक्सर शहरको प्रशिद्ध सेती मन्दिरको नजिक यो पुरानो बस्ती भेटिएको हो । यो बस्ती त्यो बेलाका प्रमुख अधिकारी तथा पिरामिड बनाउने व्यक्तिको हुन सक्ने पुरातत्वविदले बताएका छन् ।
नाइल नदीसँगै रहेको लक्सर शहरसँग जोडिएको क्षेत्रमा गरेको उत्खननको क्रममा विरातत्वविदले घर, फलामको हतियार, भाँडासहित १५ वटा ठूला पिरामिड फेला पारेका हुन् । प्राचिन इजिप्टको सुरुवाति चरणमा यो बस्तीमा मानिसको बसोबास रहेको अनुमान गरिएको छ । इजिप्टका विशाल पिरामिडले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । परामिडमा विशिष्ट व्यक्तिलाई उनीहरुको निधनपछि तेल तथा विशेष मसलाले घेरेर राखिएको हुन्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००