संसदका साना दलहरुको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं, ९ मंसिर । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने विभिन्न २५ साना दल थ्रेसहोल्डको विपक्षमा उभिएका छन् । थ्रेस होल्ड कायम गरिँदा साना दलहरुको प्रतिनिधित्व नहुने भएका कारण एक सिटे दलहरुले थ्रेस होल्ड नराख्न सरकारलाई दबाब दिएका छन् ।
प्रमुख दलहरुको सहमतिमा ३ प्रतिशत थ्रेसहोल्ड कायम गर्न लागिएको भन्दै उनीहरुले विरोध जनाएका छन् । साना २५ दलका तर्फबाट आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी ज्ञापनपत्र बुझाइएको छ ।
साना दलका सांसदहरूले बुझाएको ज्ञापनपत्रमा थ्रेसहोल्डसम्बन्धी व्यवस्था नगर्न तथा साना दलहरूलाई पनि ठूला दलहरूसरह सेवासुविधाको व्यवस्थासहित संघीय पदाधिकारीहरूको पारिश्रमिकसम्बन्धी विधेयकमा व्यवस्था गर्नसमेत माग गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:५६