युवाहरुको एक रुपैयाँ र्सासदहरुलाई
सांसदहरुको तलब वृद्धि गरेकोप्रति बुटवलमा व्यंग्यात्मक शैलीमा विरोध प्रदर्शन गरिएको छ। वाईएफसी बुटवलका युवाहरुले जनताले तिरेको कर दुरूपयोग गर्न नपाईने भन्दै सांसदहरुलाई पठाउन सर्वसाधारणबाट १र१ रुपैया चन्दा संकलन गरेका छन् । मंगलबार बुटवलमा चार सय जनाबाट संकलन गरिएको ४ सय रुपैया प्रमुख जिल्ला अधिकारी मार्फत सांसद भवनमा पठाईने अभियानका संयोजक देवराज पोख्रेलले जानकारी दिए।
नेपाली जनता सामान्य औषधि सिटामोल र जीवनजल खान नपाएर मरिरहेको अवस्थामा सांसदहरुको तलब बृद जायज नरहेको भन्दै उनीहरुले बिरोध स्वरुप १ रुपैया स्वस्फिूर्त संकलन गरि पठाउनुका साथै संकलन अभियानमा संलग्नता जनाएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५