दशैं तिहार ग्राहक उपहार योजना २०७३ का उपहार बिजेताहरुलाई उपहार हस्तान्तरण
भक्तपुर रेडिमेड ब्यापार संघले दशैं तिहार ग्राहक उपहार योजना २०७३ का उपहार बिजेताहरुलाई आज सूर्यबिनायकमा एक कार्यक्रम गर्दै उपहार हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
