काठमाडौंमा ड्राइभिङ लाइसेन्स खुल्यो
काठमाडौं , ७ मंसिर । यातायात व्यवस्था विभागले भोलि बुधबारदेखि काठमाडौंमा ड्राइभिङ लाइसेन्सको परीक्षा आवदेन लिने भएको छ । लाइसेन्स वितरण रोकिएको दुई महिनापछि विभागले बाग्मति अञ्चल यातायात कार्यालय काठमाडौंमा वितरण थाल्ने अन्तिम तयारी गरेको हो ।
बुधबारदेखि परीक्षाको आवेदन बुझ्न सुरु हुने प्रवक्ता डां टोकराज पाण्डेले जानकारी दिए । झण्डै २ महिनासम्म भाका सार्दै आएको विभागले नयाा लाइसेन्स वितरण रोकेर राखेको थियो । यसका कारण हजारौं नागरिकले सास्ती भोगिरहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००