प्रमुख तीन दलको बैठक बस्दै
काठमाडौं, ६ मंसिर । संबिधान संशोधनमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताबीच बैठक आज बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ५ बजे बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् । तीनदिन अघि पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।
संविधान संशोधनको औचित्य पुष्टि भए संविधान संशोधन गर्न सकिने बताउँदै आएको नेकपा एमाले हिजो स्थायी समिति बैठकले औचित्य पुष्टि नगरि संविधान संशोधनको तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०