झुण्डीएको अवस्थामा एकको मृत्यु
भक्तपुर । सुर्यविनाय नगरपालिका ६ स्थित बैरिखेलमा १४ वर्षीय रोमन बस्नेत झुन्डीयको अवस्थामा मृत फेला परेका छन । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आफनै दुई तल्ले पक्की घरको माथिल्लो तल्लामा जस्ताले छाएको भान्सा कोठामा बाँसको बलोमा सलको पासो लगाई झुन्डीएर मृत्यु भएको प्रहरीले जनाएको छ । जगाती वृक्तबाट गएको प्रहरीले सो शवलाई परिक्षणका लागि भक्तपुर अस्पताल पठाएको र अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
