महिला मन्त्रीको नग्न तस्वीर लिक भएपछि बिश्बभर हंगामा
एजेन्सी, ३ मंसिर । युक्रेनकी युवामन्त्री अनस्तासिया दीवाका टपलेस र नग्न तस्वीर सार्वजनिक भएका छन् ।
२४ वर्षको उमेरमा युक्रेनको उप–इन्टेरियरमन्त्री बन्न सफल दीवाका सार्वजनिक नग्न तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
देशको मन्त्रीकै नग्न तस्वीर सार्वजनिक भएपछि जनताले उनको बर्खास्तीको माग गरेका छन् । प्रायः विवादमा आइरहने दीवा यसपटक नग्न फोटोका कारण विवादमा आएको समाचार संस्था डेलीमेलले जनाएको छ ।
दीवाका फोटोहरु भाइरल भएर राजीनामा र बर्खास्त गरिनुपर्ने माग उठेपछि उनको बचाउमा इन्टेरियरमन्त्री उत्रेका छन् । मन्त्री आर्सेन आवाकोवले ती तस्बिरहरु दीवाको नीजि तस्बिर भएको बताउँदै उनी कलेज पढ्दाताका उक्त फोटो खिचिएको दाबी गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५