चौ धरीलाई छ महिना कैद सजाय

भक्तपुर न्यूज

३ मंसिर २०७३ ८:२२

चौ धरीलाई छ महिना कैद सजाय

मंसिर  ३ । बोक्सीको आरोपमा एक बृद्धामाथि कुटपिट गर्ने एक जनालाई छ महिना कैद सजाय तोकिएको छ । बो क्सीको  आरो पमा बृद्धामाथि कुटपिट गर्ने  दाङ धनौ री– १ चिलहरि याका ३१ वर्षीय हरि  चौ धरीलाई दोषी ठहर गर्दै छ महिना कैद सजाय तोकिएको हो ।बोक्सीको आरोपमा चौ धरीले  धनौ री– १ चिलहरि याकी ६५ वर्षीया दिव्या चौ धरीमाथि २०७३ बै शाख ८ गते  कुटपिट गरी बंगारा भाँचिदिएका थिए । दोषीमाथि कारबाहीको माग गर्दै पीडितले  ईलाका प्रहरी कार्यालय तुलसीपुर मा उजुरी दिएका थिए ।

दाङ दे उखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश बलभद्र बास्तो लाको  इजलासले  चौधरीलाई दो षी ठहर  गर्दै  ६ हिना कैद सजाय सुनाएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *