चौ धरीलाई छ महिना कैद सजाय
मंसिर ३ । बोक्सीको आरोपमा एक बृद्धामाथि कुटपिट गर्ने एक जनालाई छ महिना कैद सजाय तोकिएको छ । बो क्सीको आरो पमा बृद्धामाथि कुटपिट गर्ने दाङ धनौ री– १ चिलहरि याका ३१ वर्षीय हरि चौ धरीलाई दोषी ठहर गर्दै छ महिना कैद सजाय तोकिएको हो ।बोक्सीको आरोपमा चौ धरीले धनौ री– १ चिलहरि याकी ६५ वर्षीया दिव्या चौ धरीमाथि २०७३ बै शाख ८ गते कुटपिट गरी बंगारा भाँचिदिएका थिए । दोषीमाथि कारबाहीको माग गर्दै पीडितले ईलाका प्रहरी कार्यालय तुलसीपुर मा उजुरी दिएका थिए ।
दाङ दे उखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश बलभद्र बास्तो लाको इजलासले चौधरीलाई दो षी ठहर गर्दै ६ हिना कैद सजाय सुनाएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२