इजरायली फुटवल टिममाथि आइएसको आक्रमण
एजेन्सी, ३ मंसिर । अकोसोभो प्रहरीले अतिवादी समूह स्लामिक स्टेट आइएसले इजरायली फुटवल टिममाथि आक्रमण गरेको जनाएको छ।
गएको अन्तिम साता अल्बानिया भिजिटको क्रममा इजरायली फुटलबल टिममाथि आक्रमण भएको प्रहरीले जनाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
विश्वकप फुटवल छनोट खेल्न अल्बानिया गएको बेला इजरायली फुटवल टिमलाई आइएसले आक्रमण गरेको हो।
घटनास्थलबाट विस्फोटक पदार्थ र हतियार पनि फेला पारेकोले प्रहरीले यो योजनावद्ध तरिकाले गरीएको आक्रमण हुन सक्ने आशंका गरेको बिबिसीले जनाएको छ।
दुई जना अल्बानियनको सहयोगमा यो आक्रमण भएको हुनसक्ने आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१