भारत हरियाणामा भूकम्पको धक्का
एजेन्सी, २ मंसिर । आज बिहानै भारतको हरियाणा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।
हरियणाको बावलबाट १३ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पको झड्का पछि हरियणका मानिस सडकमा आएका थिए । भूकम्पको झड्का दिल्ली तथा आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५
भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटियो
७ चैत २०८१ १३:२३