मेस्सीले बार्सिलोना नछाड्ने क्लबको विश्वास
एजेन्सी, २ मंसिर । लियोनन मेस्सीले लियोनल मेस्सीले बार्सिलोनावाटै खेल जीवन अन्त्य गर्ने विश्वास बार्सिलोनाका अध्यक्ष जोसेप मारिए बार्टोमेउले ब्यक्त गरेका छन् ।
जापानी खुद्रा बिक्रेता राकुटेनसँगको जर्सी व्यापार सम्बन्धी नयाँ सम्झौता घोषणाका लागि भएको कार्यक्रममा अध्यक्ष बार्टोमेउले यस्तो बताएका हुन ।
मेस्सीका कारण पछिलल केही वर्षदेखि क्लबले सफलता पाएको अध्यक्ष बार्टोमेउले बताएका हुन । मेस्सीको बार्सिलोनासँगको सम्झौता सन २०१८ मा सकिदैछ । तर क्लवले त्यसपछि पनि उनले थप सम्झौता गर्ने अपेक्षा गरेको छ ।
अर्जेन्टिनी खेलाडी मेस्सीले बार्सिलोनाबाट अहिलेसम्म चार सय ५६ खेलमा चार सय ३३ गोल गरिसकेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३