सामाजिक सञ्जालबाट प्रहरी महानिरीक्षक नै पीडित
काठमाडौं, २ मंसिर । देशमा साइबर अपराधका पीडितको संख्या उल्लेख्य र बढ्दो छ । सुन्दा अचम्म लाग्न सक्छ, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय प्रहरीका प्रमुखसमेत साइबर अपराधबाट पीडित छन् । यो खबर हामीले आजको नागरिकबाट लिएका हौ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सामाजिक सञ्जालमा आउने गतल सूचना, समाचार र स्टाटसबाट पीडित रहेको खुलाएका छन्। महानगरीय प्रहरीको ११ औं वार्षिकोत्सवमा महानिरीक्षक अर्यालले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको पछि नलाग्न मातहतका अधिकारीदेखि जवानसम्मलाई आह्वान गरे ।उनले सामाजिक उञ्जालले अपराध समेत बढाएको भन्दै नियन्त्रणका लागि निर्देशन समेत दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५