भारतीय विदेशमन्त्री स्वराजको किड्नी फेल
काठमाडौं, १ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अस्पताल भर्ना भएकी छिन् । उनको किड्नी फेल भएकोले उपचारका लागि अस्पताल भर्ना भएकी हुन् । दिल्लीस्थित एम्स अस्पतालमा उपचारत सुष्माले ट्वीटरमार्फत सो जानकारी दिएकी हुन् । साथै उनले भगवान कृष्णसँग आशिर्वाद समेत मागेकी छन् ।
सुष्माले मृगौला फेल भएको र डाइलाइसिस गरिरहेको जानकारी दिँदै लेखेकी छिन्, ‘म एम्स अस्पतालमा छुँ । मेरा मिर्गौला खराब भएका छन् । किड्नी प्रत्यारोपणका लागि परीक्षण भइरहेको छ । भगवान कृष्ण मलाई आशिर्वाद देऊ ।’
उनको उपचार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)मा भइरहेको छ । उपचारमा प्रोफेसर बलराम एरन नेतृत्वको चिकित्सकको टोली संलग्न छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३