कांग्रेसले मधेसी मोर्चासँग आज छलफल गर्ने
काठमाडौं, १ मंसिर । सत्तारूढ दल नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आज साँझ छलफल गर्ने तय भएको छ ।
सभापति शेरबहादुर देउवाले साँझ ५ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मोर्चासँग छलफल गर्ने भएका हुन् ।
कांग्रेस सभापति देउवासहितको शीर्ष नेताहरुको वार्तामा संविधान संशोधन र वर्तमान राजनीतिक विषयमा छलफल हुने भएको छ । मधेसी मोर्चाले राखेको माग र संविधान संसोधनका विषयमा सहमति खोज्न ठुला दलहरुले आज छलफल गर्दैछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८