चिलीद्वारा उरुग्वे पराजित
काठमाडौं, १ मंसिर । विश्वकप छनौट फुटबलमा चिलीले उरुग्वेलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा चिलीले उरुग्वेलाई ३–१ ले हराएको हो ।
खेलको १७ औं मिनेटमा उरुग्वेका लुइस स्वरेजको पासमा काभानीले गोल गरी अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा भार्गासले चिलीका लागि बराबरी गोल फर्काए ।
६० औं मिनेटमा एलेक्स सान्चेजले गोल गर्दै चिलीलाई २–१ को अग्रता दिलाए । त्यस्तै ७६ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को स्पष्ट जित दिलाए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४