सुनको भाउ तोलामा ९ सयले घट्यो
काठमाडौं, २८ कात्तिक । आज पनि सुनको भाउ ९ सयले घटेको छ । शुक्रबार तोलाको ५६ हजार ४ सय रुपैयाँ कारोबार भएको सुन आज तोलामा ९ सयले घटेर आज प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ८ सय १० रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।
विश्व वजारमै सुनको भाउ घटेपछि नेपाली वजारमा समेत कमी आएको व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५