मकालु एयरको विमान दुर्घटना
काठमाडौं, २६ कार्तिक । मकालु एयरको विमान हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । सुर्खेतबाट सामान लिएर गएको नाइन एन एजेजी कल साइनको विमान सिमकोट विमानस्थलमा अवतरणको क्रममा आज बिहान ८ बजे दुर्घटनामा परेको हो ।
दाहिने टायर पन्चर हुँदा भएको दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको र मानवीय क्षति भने नभएको हुम्ला प्रहरीले जानकारी दिएको छ । कार्गो विमानमा चालक र सहचालक मात्रै थिए । दुवैजना सकुशल रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ वैशाख २०८२ १२:१८
कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुने बोर्डको स्पष्टोक्ति
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२