चाँडै पार्टी एकता : राणा
पाँचथर, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएका छन् ।
पाँचथरको फिदिममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राणाले दुवै पक्षबाट संवाद अघि बढाएर छिट्टै पार्टी एकता टुङ्ग्याउने बताएका हुन् ।
संविधान संशोधन गरेर अहिलेकै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिएका राणाले मधेसी, आदिवासी÷जनजातिका माग सम्बोधन गर्दै मुलुकलाई हिन्दू राज्य बनाउन लाग्ने पनि बताए ।
उनले अंगीकृत नागरिकलाई संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको पनि प्रस्ट पारे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७