विप्लव माओवादीका दर्जन बढी नेता कार्यकर्ता पक्राउ
काठमाडाैं, २५ कात्तिक । महँगी, कालोबजारी भ्रष्टाचार र खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै आन्दोलित बनेको नेकपा (माओवादी)ले आज उपत्यका सहित मुलुकभर चक्काजाम गरेको छ ।
कार्तिक २८ गते आयोजना गरेको नेपाल बन्दको तयारी स्वरुप माओवादीले आज बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गरेको थियो ।
चक्काजामका क्रममा देशभरबाट माओवादीका दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले काठमाडौं, ललितपुर, चितवन, पोखरा, गुल्मी, मकवानपुर, रुपेन्देही, झापालगायतका जिल्लाहरुवाट माओवादीको दर्जनौ नेता÷कार्यकर्ताहरु पक्राउ गरेको बताईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८